फाइल फोटो
काठमाडौं । विवाद र सहकर्मी न्यायाधीशहरुको इजलास बहिस्कार गर्ने चेतावनीकै बीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारको पेसी तोक्नु भएको छ ।
उहाँले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोक्नु भएको हो । सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन ।
उनीहरुले प्रधानन्यायाधीश राणले तोक्ने कुनै पनि पेसी नहेर्ने अडान लिएका छन् । प्रधानन्याधीश जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने उनीहरुको अडान छ ।
उनीहरुले मंगलबारको बैठकमा प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडान राखेका थिए ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका १५ जना बहालवाला न्यायाधीश आज पनि छलफलमा बस्दैछन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…