जापान । कोरोना भाईरस संक्रमण बढेपछि लागु गरिएको आपतकाल थप गरिएको समय नजिकिदै गर्दा मन्त्रालय तथा सरोकारवाला विज्ञहरु समक्ष छलफल चलिरहेको छ ।
पछील्लो दिन यता जापानमा कोरोना संक्रमण संख्या कमी आय संगै सरकार यहि सेप्टेम्बर ३० तारिखबाट जापानका १९ ओटा प्रान्तहरुमा कायम आपतकाल हटाउने सक्ने अनुमान गरिएको छ ।
हिजो( सेप्टेम्बर २६ तारिख) स्वास्थ्य मन्त्री तामुराले पनि नयाँ संक्रमण संख्या मा कमी आए संगै सरकारले यहि ३० तारिोकबाट आपतकाल हटाउने तयारी भैई रहेको बताएका छन् ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…