संजय श्रेष्ठको स्वर रहेको ”पाश्चातप” गीत बिजयादशमी को केहि अघि सार्वजनिक गरियकोछ ।
संजय श्रेष्ठको स्वर र शब्द रहेको गीतमा रेकर्ड र मिश्रण सुदन राई को रहेको छ । अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा अहिलेको युवाहरुलाई मन पराउने भिडियो मिक्सिङ्ग र ड्रोन सट लाई प्रयोग गरी भीडियो प्रस्तुत गरिएको छ ।
आफूले माया गरेकोमान्छेलाई एक अर्कामा एक अर्कालाई बुझ्न नसक्दा के हुन्छ भन्ने भावना प्रस्तुत गरिएको छ। कहिले काही हामीले चाहेर पनि कोही आफ्नो मान्छेलाई फर्काएर ल्याउन सकिँदैन यसमा पनि केही कारण हुन्छ।
टुक्रिएको मुटुले विगतका सम्झना लाई सम्झेर अझ मुटुदुखाउने कार्य हुन्छ जो अनायसै हुन्छ भन्ने यथार्थ भाव यस गीतमा प्रस्तुत गरिएको छ । निर्देशन र सम्पादन पराश गुरुडले गरेका छन् भने ड्रोन सट रियाज लोपचनले गरेका छन् ।पराश गुरुडको पहिलो प्रयास भएकोले सुझाप र प्रतिक्रिया को आशामा रहेको पारश वताउछन।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला I
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…