काठमाण्डौ। ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र काठमाण्डौ किङ्ग्स ११ खेल्ने छन् ।
काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने विराटनगर पहिलो जितको खोजीमा हुनेछ । अङ्क तालिकामा २ अङ्क जोडेको काठमाण्डौ शीर्ष स्थानमा छ भने अङ्कविहीन रहेको विराटनगर पाँचौं स्थानमा छ । यस्तै, दोस्रो खेलमा दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र चितवन टाइगरर्स खेल्ने छन् ।
दोस्रो जितको खोजीमा रहेको चितवन २ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, भैरहवा एक अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । यसअघि हिजो भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई हराएको थियो भने भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले अङक बाँडेका थिए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…