३६ करोड बराबरको अमेरिकी सहयोग लिएर आएको विमान आज काठमाडौं अवतरण गर्दै

काठमाडौं। अमेरिकास्थित अन्तर्राष्ट्रिय सहयोग संस्था डाइरेक्ट रिलिफले नेपालको लागि पठाएको सहयोग सामग्री आज काठमाडौंआउँदैछ डाइरेक्ट रिलिफले अहिले .०९ मिलियन डलर (३६ करोड रुपैयाँ) बराबरको सहयोग सामग्री पठाएको आफ्नोवेबसाइटमार्फत जानकारी दिएको सहयोग सामग्री लिएर अमेरिकी डेलीभरी कम्पनी फेडेक्सले चार्टर्ड जहाजमार्फत लिएर आउँदैछ

जहाज अमेरिकाबाट मे २५ मंगलबारका दिन उडिसकेको आज काठमाडौंमा अवतरण गर्ने कार्यक्रम अमेरिकाको शिकागोबाटउडेको जहाजमा ८६० अक्सिजन कन्सन्ट्रेटर छन् साथमा भेन्टिलेटर, कोभिड १९ को उपचारका प्रयोग गरिने अत्यावश्यक औषधिहरुतथा पीपीइ किट, मास्क लगायतका अन्यस्वास्थ्य सम्बन्धी उपकरणहरु छन् यसबाहेक डाइरेक्ट रिलिफले नेपालमा मेडिकलअक्सिजनको आपूर्ति सहज बनाउन हेटौंडाको सिद्धस्थली सामुदायिक अस्पताललाई अक्सिजन प्याल्ट स्थापना गर्न आर्थिक सहयोगगर्दैछ

डाइरेक्ट रिलिफले नेपालका लागि सहयोग सामग्री पठाउने भएपछि अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले एक पत्रलेख्दै डाइरेक्ट रिलिफलाई धन्यवाद दिएका छन् उनले डाइरेक्ट रिलिफ अन्य सम्बन्धित संस्थाहरुलाई यसरी पठाइएका सहयोगसामग्री नेपाल पठाउने क्रममा आइपर्ने सबै प्राविधिक कानुनी विषयमा सहयोग गर्ने विश्वास पनि दिलाएका छन्

अहिले पठाइएको सहयोग सामग्रीको तौल २५ टन पठाइएका सामग्रीहरु थ्रिएम, एबभाइ, ब्याक्सटर, बीडी, हिक्माफार्मास्युटिकल्स, फाइजर, टाकेडा फार्मास्युटिकल्स, टेभा फार्मास्युटिकल्स, टिफी ह्युमानिटेरियन, भियाट्रिस लगायतका कम्पनीहरुलेसहयोग गरेका हुन् पठाइएको सहयोग सीसीएमसी, वन हर्ट वर्ल्डवाइड, धुलिखेल अस्पतालले यो सहयोग सामगी पाउनेछन् त्यहाँबाटदेशभर वितरण हुनेछ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago