जापान । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद NRNA जापानले प्रमाणीत सदस्यहरुहरुको नामावली एक सुचना मार्कत प्रकाशन गरेको छ ।
प्रकासित नामावली अनुसार हालसम्म ९ हजार २७३जनाको सदस्यता प्रमाणीकरण भएको प्रमाणीकरण समितिले एक सूचना जारिगरी जनाएको छ । ७७० जनाको सदस्यता प्रमाणीकरण हुन बाँकी रहेको पनि जनाएको छ । साथै ३४ जनाको आबेदन बदर भएको सुचना मा लेखिएकोछ । प्रकाशित सदस्यता नामावलीमा कुनै दावी बिरोध रहेमा यही मे २८ तारीख सम्ममा एनआरएनए जापानको इमेल nrmanceipn@gmail.com मा लिखितरुपमा दावी गर्न सकीने ब्यवस्था गरेको छ ।
प्रमाणित सदस्यता नामावली
NRNA-NCC-JAPAN-VERIFIED-MEMBERS-LIST
साथै प्रामाणिकरण हुन बाँकी एप्लिकेसनको सम्बन्धित व्यक्ति लाई प्रमाणीकरण हुन बाँकी रहेको कारण सहित इमेल पठाइएकोले आफ्नो इमेल चेक गरी सोही बमोजिम आफ्नो एप्लिकेसन यही मे ३१ तारीख भित्र पठाउनको निम्ति अनुरोध गर्नुका साथै उक्त समय भित्र पूर्ण नभयका एप्लिकेशन स्वतः बदरहुने पनि जनाएको छ । सदस्यता प्रमाणित भैसकेका सदस्यहरुले आफ्नो इमेल अवथा फोन नं हरु पुनस् चेकगरी केहि गलत भएमा निर्वाचन मितिको (जुलाई २७ , २०२१) २ हप्ता भन्दा पहिला सच्याई सक्नु पर्ने पनि जनाएको छ ।
साथै अनलाईन पेमेन्ट गर्नु भएको रसिद राख्नु भयपनी एनआरएनए जापानको बैंक खातामा उक्त रकम नआएकोले त्यस्तो एपलिकेसनहरुलाई पनि कारणसहित इमेल गरीएकोले हेर्नुहुन पनि अनुरोध गरेको छ ।
सूचना …..सूचना….सूचना….सूचना
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…