कोरोना नियन्त्रणका लागी रिब्दीकाेटको पुर्ब तयारी

पाल्पा । दैनिक रुपमा कोरोना संक्रमणको दर बढेसङ्गै नियन्त्रणका लागी रिब्दीकाेट गाउँपालिकाले पुर्बतयारी गरेको छ । गाउपालिकाका स्वास्थ संयोजक सुनिल अधिकारीका अनुसार काेराेना अस्पताल निर्माण गरी १० वटा अक्सिजन सिलिन्डर सहित ५ वेड तयारी अवस्थामामा राखेको छ ।

गाउँपालिका अन्तर्गत देउराली स्वास्थ्य चाैकी र कुसुमखाेला स्वास्थ्य चाैकीमा २०/२० वटा आईसाेलेसन वेड र आवश्यकता अनुसार अन्य ठाउँमा समेत संचालन गर्ने गरि अन्तिम तयारी मा जुटेको संयोजक अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार १/२ दिनमै करिब ४० सिलिन्डर अक्सिजन रिब्दीकाेट गाउँपालिकाले किन्दैछ । पालिकाबासीहरुलाई नआतिन र स्वास्थ सतर्कता अपनाउन आग्रह गर्दै “सेवामा निरन्तर रहने छाै सबै सुरक्षित घरमै बसेर हामी लाई सहयाेग गर्नु हुनेछ भन्ने पुर्ण विश्वास लिएका छौ” । अधिकारीले बताउनुभयो । सम्पूर्ण रिब्दीकाेट बासिन्दाले सकरात्मक सुझाव दिन समेत आग्रह गरेकोछ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago