पाल्पा । खाने अन्नका पिस्नका लागी लामो समय खर्चिदै आएका यहाँका कृषकहरुलाई अब भने सहज हुने भएको छ । रैनादेवी छहरा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मिल कृषकहरुलाई उपलब्ध गराएको छ । पालिका भित्रका २१ कृषक लाई मिल वितरण गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीका अनुसार कृषकको मागका आधारमा आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई कुटानी पिसानी मिल दिइएको हो । कृषिममार्फत उद्यमशिता बनाउनका लागि विभिन्न अनुदानमा कृषि यन्त्र तथा उपकरणहरु दिर्दै आएको अध्यक्ष कार्कीले बताउनुभयो ।
प्रत्येक टोल–टोलमा मिल भए पछि कुटानी पिसानीमा सहज हुने विश्वास गाउपालिकाले लिएको छ । कामको बोझ घट्ने र समय सदुपयोग हुने हुँदा यहाँका कृषक हर्षित भएका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…