प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार चैत १३ गते अन्तिम दिन हो लगानीकर्ताले शुक्रबारकार्यालय समय भित्रमात्रै आवेदन दिन पाउनेछन् प्राइमले फागुन २८ गतेदेखि अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाईऋणपत्र बिक्री खुला गरेको हो  

पहिलो चरणमा चैत गतेसम्म आवेदन दिने समय भनिए पनि ऋणपत्र सबै बिक्री नभएपछि समय थप गरेर आवेदन दिन पाउने म्याद चैत१३ गतेसम्म पुर्याएको हो। बिक्री खुला भएको इकाईमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् बैंकलेबाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ प्राइमले वर्ष अवधिको ऋणपत्र जारी गरेको हो

यसमा वार्षिक ब्याजदर .७५% तोकिएको प्राइमले.७५% प्राइम डिबेन्चर २०८५जारी गरेको हो यसमा प्रतिइकाई हजाररुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम लाख इकाईसम्म आवेदन दिन सकिनेछ सीआस्वा सदस्य बैंक तथा वित्तीयसंस्थाबाट आवेदन दिन सकिन्छ  

साथै, मेरो सेयर एपबाट पनि डिबेन्चरमा आवेदन दिने व्यवस्था गरिएको हुन्छ बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्रीप्रबन्धकको काम गरेको प्राइमले ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकममध्ये ८४% कर्जा तथा सापट, १०% लगानी, % शाखा विस्तार % अन्यमा खर्च गर्ने योजना बनाएको

 

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago