एनसीसी बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति?

काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आज शुक्रबार (चैत १३ गते)देखि ऋणपत्र बिक्री खुला गरेको बैंकले ३०लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ सामूहिकलगानी कोषलाई % अर्थात् ६० हजार युनिट छुट्याइएको सर्वसाधारणले बाँकी ११ लाख ४० हजार युनिटका लागि आवेदन दिनसक्नेछन्

यस ऋणपत्रमा वार्षिक .५०% ब्याजदर पाइनेछ बैंकले प्रतिइकाई हजार रुपैयाँ दरमा अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीखुला गरेको   न्यूनतम २५ इकाईदेखि अधिकतम लाख इकाईसम्म आवेदन दिन सकिनेछ बैंकले १० वर्ष अवधिको.५०% एनसीसी ऋणपत्र २०८६नाममा ऋणपत्र जारी गरेको हो बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको  

यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउनेइक्रा एनपी एल ट्रिपल बिरेटिङ दिएको यो ऋणपत्रमाछिटोमा चैत १८ गतेसम्म आवेदन दिन सकिनेछ त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने चैत २७ गतेसम्म भर्न सकिनेछ यसमा सीआस्वामा सहभागी बैंक तथा वित्तीय संस्था तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ

पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको यस्तै, केन्द्रीय बैंकको बाध्यकारीव्यवस्था कारण पनि ऋणपत्र जारी गर्नुपर्ने हुन्छ धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्यरुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago