उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

काठमाडौँ, काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको काठमाडौँको बढीभीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालनगर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको

फोटो फाईल

काठमाडौँमा आज उक्त कार्यक्रमको उद्घाटनका क्रममा नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर अम्गाईंले काठमाडौँकाविभिन्न १५ स्थानमा १३० भन्दा बढी स्वयंसेवक परिचालन हुने जानकारी दिनुभयो हामी  बर्दीमा रहेका स्वयंसेवक हौँ, कोभिड१९पश्चात् पहिले पनि धेरै जिल्लामा नेपाल स्काउटले जनचेतनामूलक कार्यक्रम गरेको ”, अम्गाईंले भन्नुभयो, “काठमाडौँ उपत्यकामापनि ट्राफिक प्रहरीसँग सहकार्य गरेर सेवा दिन पाउँदा खुशी छौँ

उहाँले नेपाल स्काउटले सिकेको सीपलाई भरपुर उपयोग गरी आम नागरिक यातायातकर्मीलाई सन्देश प्रवाह गर्न नचुक्नेप्रतिबद्धता जनाउनुभयो उक्त समारोहमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले सडक प्रयोगकर्ताहरु एकमिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस गर्ने भन्दै स्काउटका स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वासव्यक्त गर्नुभयो

नेपालका सडक जोखिमपूर्ण , कतिबेला गाडी आइपुग्ने हो पत्तै हुन्न, ट्राफिक व्यवस्थापन थप जोखिमपूर्ण काम हो”, प्रहरीवरिष्ठ उपरीक्षक भट्टराईले भन्नुभयो, “स्काउटसँगको सहकार्यबाट नागरिकले थप राहत पाउने आशा उहाँले जेब्राक्रसिङमा भएकोदुर्घटनामा मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उपत्यकाको चक्रथपभित्रको अति भीड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवकपरिचालन हुने जानकारी दिनुभयो

यसअघि पनि ट्राफिक प्रहरीले विभिन्न संस्था तथा विद्यालयका विद्यार्थीलाई ट्राफिक स्वयंसेवकका रुपमा परिचालन गर्दै आएकोथियो उक्त अभियान प्रभावकारी भए पनि सीमित समय सञ्चालन भएर रोकिएको थियो यसपालि पनि उक्त अभियान आजदेखि शुरुभएको स्काउटका स्वयंसेवक एक हप्ता परिचालन हुनेछन्

महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्काउटका स्वयंसेवकपछि अर्काे हप्ता अन्य संस्थाबाट आएकास्वयंसेवक परिचालन गरी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो पछिल्लो समयमा ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिकप्रहरी महाशाखाको सक्रियता कमजोर भएको सर्वसाधारणको गुनासो आइरहेको सन्दर्भमा स्वयंसेवक परिचालनले प्रभावकारी हुनेविश्वास लिइएको तर उपत्यकामा दैनिकजसो नै सडकमा प्रदर्शन, धर्ना, विरोधलगायत कार्यक्रमका कारण ट्राफिक व्यवस्थापनप्रभावित हुँदै आएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago