सीमा नाका बन्द हुँदा चोरबाटोको प्रयोग

सर्लाही, भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको खोलाको बाटो प्रयोग गर्न थालेका छन् कोभिड१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापीलकडाउनको घोषणा गरेसँगै सिमानाका बन्द गरिएको थियो   सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासीकिनमेललगायत आफन्तलाई भेट्न जाँदासमेत पुलमुनि, खोलाको बाटो तथा चोरबाटो प्रयोग गर्न बाध्य भएका छन्

व्यवहारमा भने सीमा खुला नै पुलमुनि आसपासबाट नदी तरेर आवतजावत भने रोकिएको छैन  पहिलाका सञ्चालित पुलसडकका नामको मात्र सीमानाका बन्द गरिँदा स्थानीयवासी मारमा परका छन् जिल्लाको ब्रह्मपुरीमा रहेको झिम नदीमा रहेको पुल बन्दभए पनि सर्वसाधारण पुलमुनिको खोलाबाट आवतजावत गर्न गर्दछन्

सर्वसाधारणलाई खोला, चोरबाटो पुलमुनिबाट आवतजावत गर्दा सुरक्षाकर्मीको त्रास उत्तिकै रहेको

दैनिक उपभोग्य वस्तु, कपडालगायत सामान भारतीय बजार सुनवर्षाबाट चोर बाटो हुँदै नेपालतर्फ आउने गरेको साँझ बिहानसाइकल, मोटरसाइकल तथा ठूलाठूला पोका बनाएर टाउकोमा बोकेर व्यापारीको सामान तस्करी गर्नेहरू सर्लाहीका विभिन्न बजारसम्मपुग्ने गरेका छन्

प्रदेश का आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् नाका खुलाउन सर्लाहीसहित प्रदेश का जिल्ला प्रशासनकार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले सीमामै धर्नासमेत दिएका थिए सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मूल्यबढ्नाका साथै औषधि उपचारमा पनि समस्या भएको नेपालभारत खुला सीमा संवाद समूहमा रहनुभएका जिल्ला समन्वय समितिसर्लाहीका सभापति मेथुर चौधरीले बताउनु भयो

सीमा बन्दकै कारण छोरी, चेली माइती ससुराली आवतजावत गर्दा अपमानित भएको वारिपारि आफन्तको जन्ती मलामीजान पनि समस्या भइरहेको उहाँको भनाइ सीमा बन्दले दैनिक जनजीवनसँगै जिल्लामा व्यापारव्यवसायसमेत प्रभावित भएको उद्योगबाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताउनुभयो चौसट्ठी किलोमिटर खुला सिमाना रहेको सर्लाहीमाअधिकांश स्थानमा खेतको बाटोमा समेत प्रयोग बढेको सिमानामा दुवै देशका सुरक्षकर्मीहरु तैनाथ रहेका छन् दैनिक उपभोग्यसामग्री खरीदका लागि तराईका जिल्लाका स्थानीयवासी भारतीय बजारमा जाने गर्दछन् सीमानाका बन्दका बहानामा नेपाली बजारमादैनिक उपभोग्य सामग्रीको मूल्यमा पनि वृद्धि भएको स्थानीय उपभोक्ताहरुले बताएका छन्   सीमानाका बन्दका बहानामा तराईकाजिल्लामा चोरी तस्करी बढेको प्रहरीको अनुसन्धानले देखाएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago