पाल्पा । सर्वदलीय बैठकबाट रामपुर नगरपालिका क्षेत्रमा संचालक हुने सबै प्रकारका यातायातका साधनमा जोर विजोर प्रणाली लागु गरिएको छ । रामपुर नगरमा चल्ने अत्यावश्यक तथा खाद्य ढुवानी बाहेक सार्वजनिक तथा निजि सवारीसाधनहरु बैशाख ११ गते राती १२ बजेदेखि जोरबिजोर प्रणालीमा चल्ने नगरपालिकाले जनाएको छ ।

माक्सको प्रयोग अनिवार्य बनाउने । मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने, बैशाख १२  देखि चल्ने विद्यालयको बार्षिक परिक्षा सकेर सबै बिद्यालय बन्द गर्ने, व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापडण्द पालना गराउने, कुनैपनि जुलुस सभा समारोह बैठकमा सामुहिक भेला हुन नपाउने, मठमन्दिर मस्जितमा नित्यपुजा मात्र चलाउने, नगर प्रबेशमा हेल्थ डेक्सको व्यबस्था गर्ने, प्रहरीको समन्वयमा नगरपालिका प्रबेश गर्ने सबैको तथ्यांक राख्ने, हरेक स्वास्थ्य सस्थामा कम्तीमा ५ बेडको आइसोलेसन तयार गर्ने, क्वारेन्टाइनमा घरमा बसेका समस्या देखिएकालाई अस्पताल पुर्याउने, जुनसुकै कार्यक्रममा २५ जना भन्दा बढी जम्माहुन नपाउने,
बिदेशबाट आउनेहरु कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, सवारीसाधनमा अनिवार्य माक्स, सेनिटाइजर राख्ने लगायतका विभिन्न १८ बुदे निर्णय रामपुर नगरपालिकाले गरेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago