जापान । NRNA जापानले २०० थानाको हरा हरिमा ह्विलचियर नेपाल पठाएकोछ ।
ह्विलचियर NRNA ICC नेपालमा रहेको कार्यालयमा राखिएको छ । उक्त ह्विलचियर नेपालका अपाङ्ग हुनु भएका बेक्तिहरु लाई निबेदन को आधारमा NRNA ICC मार्फत बितरण गरिने NRNA जापानका प्रबक्ता सिद्धार्थ श्रेष्ठ ले जानकारी दिनुभयो ।
ह्विलचियर नेपाल पठाउन लागेको ठुवानी रकम जापानका रहेका नेपाली संघ सस्थाहरुले पनि गरेकाछन् । सहयोग गर्नु हुने संघ सस्थाहरु लाई एक धन्यवाद पत्र जारी गर्दै धन्यवाद बेक्त गरेकोछ । ह्विलचियर NRNA ICC मानार्थ सदस्य कपिल देब थापाको समन्वयमा नेपाल पठाएको र अहिले सम्म उहाले आफ्नो पहलमा ५०० थान जती ह्विलचियर नेपाल पुराएको बताउनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…