काठमाडौंमा अब पठनपाठनका लागि विद्यालयलाई सञ्चालन गर्न अनुमति

काठमाडौं : कोरोना भाइरसको महामारीका कारण १० महिनापछि काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाईसञ्चालनको बाटो खोलेको कोरोना महामारीका कारण गत चैत गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दैसञ्चालन गर्न माघ ११ गतेदेखि अनुमति दिएको हो महानगरको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटोखोलिदिएको हो

समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालनकार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने  बताए शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले जारी गरेकोवैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका२०७७ स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जारी गरेकोस्वास्थ्य सुरक्षा मापदण्डबमोजिम विद्यालय व्यवस्थापन समिति अभिभावक संघको अनुगमन तथा रेखदेखमाविद्यालय सञ्चालन गरिने  पनि उनले बताए

 गत मंसिरको पहिलो सातादेखि काठमाडौंका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भनेआंशिकरूपमा मात्र सञ्चालन भएका थिए यसैगरी, बैठकले वडा १२ बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय वडा नं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इञ्जिनरियरिङ वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकलइञ्जिनियरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको यो कक्षा देखि १२ को कार्यक्रम हो

 अनुमति दिइएका विद्यालयलाई कामपाले ५० लाख अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ बैठकले नेपाल भाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको

त्यसैगरी वडा नं २६ सामाखुशीमा रहेको हार्मोनी मन्टेश्वरी इलिमेन्ट्री स्कूललाई वडा नं मा स्थानान्तरणको अनुमति दिने, वडा नं १५स्वयम्भूमा रहेको सुप्रिम एजुकेशन फाउन्डेशन प्रालिको नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कूल कायम गर्ने निणय पनि गरेको हाल कामपामा ९१ सामुदायिक ५४१ संस्थागत विद्यालय रहेका छन्  

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago