लुम्बिनी, प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएकोपुलको आज उद्घाटन गर्नुभएको प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाकोसिसहनिया पुग्नुभएको थियो

प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा पुग्दा उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य प्रमुखजिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो प्रधानमन्त्री आइपुग्दाउहाँलाई सर्वसाधारणले समेत स्वागत गरेका छन्

पुल उद्घाटनपछि उहाँले राप्ती गाउँपालिका लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम प्रधानमन्त्रीओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गर्नुभएको

राप्ती गाउँपालिकाको सिसहनिया गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो

पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर चौडाइ साढे १० मिटर करीब रु एक अर्बलागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनियामहदेवा वारिपारि गर्नसहज भएको यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदीमा डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता थियो पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने

पुल निर्माणबाट साविकको गोबरडिहा गाविस साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्   पछिल्लो समयपुल पर्यटकीय गन्तव्यका रुपमा विकास भएको दाङ जिल्लाका मात्रै नभएर बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक यहाँ आउनेगरेका छन् अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट आउँदा कालाकाटेभालुवाङ हुँदै करीब डेढ घण्टाको सवारीसाधनबाट यात्रा गर्नुपर्ने अवस्था   पुल निर्माणसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको बर्दियाको गेरुवा नदीमा पुल बनाएकैकम्पनी एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो तत्कालीन प्रधानमन्त्री पुष्पकमलदाहालप्रचण्डले २०७३ मङ्सिर २२ गते पुल शिलान्यास गर्नुभएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago