प्रधानमन्त्रीको असंवैधानिक कदम रोक्न गठबन्धन बन्यो : देउवा

काठमाडौं प्रधानमन्त्रीबाट निरन्तर असंवैधानिक काम भएकाले त्यसलाई रोक्न ५ दलीय गठबन्धन बनेको कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् ।

फाइल फोटो

बिहीबार बानेश्वरस्थित संसद् भवनमा आयोजित सम्पादकहरु सँगको छलफल कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।  राष्ट्रिय हितको संरक्षण, लोकतन्त्रको रक्षा अनि महामारीबाट जनतालाई जोगाउनु गठबन्धनको उद्देश्य रहेको उनको भनाइ छ ।  ‘सामाजिक न्याय,समावेशी लोकतन्त्र र कानुनी शासन हाम्रो लक्ष्य हो’ देउवाले भने, ‘यसका लागि आवश्यक परेमा जनपरिचालनमा समेत तयार छौँ।’

१४९ जना सांसदको हस्ताक्षरलाई समेत बेवास्ता गरी  मध्यरातमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधि सभा विघटन गराउनु संविधानमाथिको प्रहार भएको उनले बताए । अदालतले धमाधम प्रधानमन्त्रीका गलत कदमलाई उल्ट्याइ रहेकाले   प्रतिनिधिसभा विघटनको निर्णय पनि उल्टिने विश्वास देउवाले व्यक्त गरे।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago