फाइल फोटो
काठमाडौं । सेयरबजारको प्रिओपन सेसनमा हुने कारोबारमा दुई प्रतिशत मात्रै मूल्य घटबढ गर्न पाइने भएको छ। नेपाल धितो पत्र बोर्ड एक सूचना जारी गर्दै कारोबार घटबढको सीमा परिर्वतन गरेको जानाकारी गराएको हो।
यस अघिसम्म नेपाल धितोपत्र बोर्डले नियमावली संशाेधन सीमा परिर्वतन गरेको जानकारी दिएको छ। बोर्डले भनेको छ, ‘प्रिओपन सेसनमा पाँच प्रतिशतसम्म मूल्य घटबढ गर्न पाउने सीमाले बजारमा अस्वाभाविक उतारचढाव आउने गरेको भन्दै बोर्डले त्यसलाई व्यवस्थित गर्न दुई प्रतिशतको सीमा परिवर्तन गरिएको हो।’
बोर्डले न्यूनतम एक रुपैयाँ घटबढ गरेर मात्रै अर्डर राख्न पाउने व्यवस्थामा पनि परिमार्जन गर्दै १० पैसामा सीमित गरेको छ।यस्ता व्यवस्थाले सेयरबजार थप प्रतिस्पर्धी हुने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…