बङ्गलादेशमा लक डाउन अवधि बढ्यो तर यातायात खुकुलो पारिने

ढाका : बंगलादेशले कोभिड१९ नियन्त्रणका लागि जारी बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको सरकारलेबन्दाबन्दीको अवधि बढाए पनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको बंगलादेशले महामारी फैलिन नदिन गतमहिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो यहाँको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत् यो निर्णय सार्वजनिक गरेको हो

पछिल्लो पत्र अनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनःसञ्चालन गर्ने निर्णय गरेको कोभिड१९ विरूद्धको अभियानमा बंगलादेशले अप्रिल १४ देखि २१ सम्म दिन कडा लक डाउनघोषणा गरेको थियो भने पछि यसलाई चरणबद्ध रूपमा मे २३ सम्मका लागि विस्तार गरेको थियो  

 हालका दिनहरूमा कोभिड१९ संक्रमण मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धहरूलाई सहज बनाइएको हो   कोभिड१९ बाटअहिलेसम्म संक्रमिमित संख्या लाख ८७ हजार ७२६ पुगेको भने १२ हजार ३४८ को मृत्यु भएको आधिकारिक तथ्यांककाअनुसार बंगलादेशमा कोभिड१९ संक्रमितको मृत्यु दर .५७ प्रतिशत निको भएकाको संख्या ९२.६५ प्रतिशत

 

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago