घरटहारा हटाउन नगरपालिकाको ७ दिने म्याद

पाल्पा । तानसेनमा घरटहारा हटाउने विषय यतिबेला निकै चर्चामा छ । तानसेन नगरपालिकाले कैलाशनगर देखी रानीमहल सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन निर्देशन गरेकाे छ । नगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र बाटोको मापदण्ड भित्र परेका घरटहरा हटाउन भनेकाे हाे । ताेकिएकाे समयभित्र घरटहरा नहटाइएमा नियमानुसार भैजाने प्रकाशित सूचनामा उल्लेख छ ।

नगरपालिकाले संरचना बनाउने बेलामा बनाउन दिने र बाटो बिस्तारको क्रममा भत्काउन लगाउने प्रवृत्तिप्रती स्थानीयले बिरोध गरेका छन । संरचनाको क्षेती बनाउन भन्दा पहिलेनै बाटोको मापदण्ड भित्र बनाउने कार्यलाई रोक्न आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago