पाल्पा, ९ असार । खोलाले खेतीयोग्य जमिन कटान गर्न थालेपछी बाँसको घना (बिरुवा) रोपेर जैबिक तट्बन्ध निर्माणको थालनी गरिएको छ । तिनाउ गाउँपालिका वडा न २ झ्याङ्ला स्थित दोभान खोला किनारमा बाँस रोपण कार्यक्रमको बिधिबत सुभारम्भ गरिएको हो ।
बुधबार प्रदेश सभा सदस्य माननिय तुलाराम घर्ती र उद्योग, वन तथा वातावरण मन्त्रालयका श्रीमान सचिब डा. राजेन्द्र केसीले एकैसाथ बाँसको बिरुवा रोपण गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको छ । दोभान खोलामा जैबिक तटबन्ध, हरित सौन्दर्य एवम आयआर्जनको दृष्टिबाट यो कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।
बदेलपोखरी सामुदायिक वन उपभोक्ता समुहको सकृयता र डिभिजन वन कार्यालयको स्वीकृत बजेट बमोजिम ६०० घना बाँस उक्त क्षेत्रमा रोपण गर्ने कार्यक्रम रहेको कार्यालयका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । हरित अभियानमा सहभागी हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । जैविक तटबन्धलाई एक आय आर्जनको रुपमा समेत लिन सकिन्छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…