पाल्पा । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले आज तानसेनमा तपाईको मास्क खाेई? अभियान संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सयुक्त रुपमा अभियान चालाएका छन ।
तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाइ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । बजार परिक्रमा गर्दा ‘काेभिड महामारीबाट आफू बचौ र अरुलाई पनि बचाउँ’ भन्ने प्लेकार्ड बोकेका थिए । तानसेनको हुलाकमोड, लहरेपिपल, बसपार्क, टूँडीखेल लगायत भिड्भाड हुने स्थानमा मास्क नलगाउनेलाइ मास्क दिएर काेराेना विरुद्धकाे सचेतना फैलाएकाे थियाे ।
पाल्पामा दैनिक रुपमा कोरोना संक्रमण बढ्दो छ । यस्तो अवस्थामा सचेत हुन नसकेमा समुदायस्तरमा कोरोना फैलिन सक्ने आकलन गरिएको छ जसका कारण बेलैमा सतर्क रहन जरुरी छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…