पाल्पा १० माघ । थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो ३ दिनमा गरिएको ५५ नमुना परीक्षमा १० जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै पाल्पामा कुल संक्रमितको संख्या १ हजार ९ सय पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमितमध्ये १ हजार ८१४ जना निको भएका छन् ।३५ जनाको निधन भएको छ । हाल जिल्ला भर मा ५१ जना सक्रिय संक्रमित छन् ।
शनिबार संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका ७ जना रहेका छन् । त्यस्तै रम्भा, बगनासकाली र रिब्दिकोट गाउँपालिकाका थप १-१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो समय परीक्षण घटेसँगै संक्रमित हुनेको संख्या पनि घटेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…