पाल्पा, १० माघ । नेकपा विप्लव समुहले गरेको नेपाल बन्दको प्रभाब पाल्पामा देखिएको छ । सिद्धार्थ राजमार्गमा छिट्फुट रुपमा अत्यावश्यक साधन र मोटरसाइकल सन्चालन भएका छन भने पसल ब्यवसाय पुर्णरुपमा बन्द रहेका छन ।
पार्टीका सचिवालय सदस्य कञ्चनलाई गिरफ्तार गरेको भन्दै विप्लव समुहले बन्दको आह्वान गरेको हो। बन्दका कारण सार्वजनिक गाडी चलेका छैनन् । बिरामी बोक्ने गाडीहरु, दूध र तरकारी बोक्ने गाडीहरु भने सन्चालन भएका छन । स्रोतका अनुसार साझ ५ बजेपछी बन्द पुर्णरुपमा खुल्ने छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…