फाइल फोटो
काठमाडौं । एएफसी यू २३ एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाली फुटबल टोलीले आज इन्डोनेसिया यू २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल पौने छ बजे ताजकिस्तानको गास सेन्ट्रल स्टेडियममा सुरु हुनेछ।
खेलका लागि नेपाली टोली अक्टोबर १९ मा ताजकिस्तान प्रस्थान गरेको थियो।
यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्। नेपालले अक्टोबर २५ मा इरानसँग, अक्टोबर २८ मा ताजकिस्तानसँग र अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…