केहिदिन घटेको कोरिना संक्रमण फेरि बढ्यो

पाल्पा, ८ असार । केहिदिन देखि घटेको कोरोना संक्रमण पुन बढेकाे छ । पछिल्लो २४ घण्टामा ७१ जनामा काेराेना पुष्टी भएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पिसिआर विधिबाट ५ जना र एन्टिजेन प्रविधिबाट ६६ जना गरी ७१ जनामा कोरोना परीक्षणको क्रममा पोजेटिभ आएको हो ।
यो अवधिमा ३५ जना कोरोना मुक्त भएका छन् । जसमध्ये१७ महिला र १८ जना पुरुषले रहेका छन् । पाल्पामा कोरोनाबाट थप एक जनाको निधन भएको छ यससँगै कोरोनाबाट निधन हुनेको संख्या १ सय ४ पुगेको छ ।  जिल्लामा कोरोनाका सक्रिय संक्रमीतको संख्या ३ सय सतासी रहेको छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago