सेन्दाई शहरमा सम्पन्न भेलामा नेपालीको बाक्लो उपस्थितका बिच सर्वसम्मत हरि गोपाल श्रेष्ठको संयोजकमा समिती भएको छ ।
एनआरएनए जापानले आईतबार सेन्दाई क्षेत्रीय समिति बिस्तार गरेको छ। समितिको उपसंयोजकहरुमा छिरिङ्ग नुरू शेर्पा, बिमल जिएम , सन्दिप जिसी सचिबमा साबित्री लामा , सह सचिबमा निमा तामाङ, बिनोद मतहरा कोषाध्यक्षमा कृष्ण बिक्रम घिर्सिङ सहकोषाध्यक्षमा समिर चौलागाई चयनभएका छन् ।
त्यस्तै सदस्यहरुमा सम्झना मोक्तान,टिका वलि, देबी कुमारी थापा, प्रकाश बिक, अशोक निरौला,कमल बानिया, सर्वसम्मति निर्वाचित भएका थिए दुई प्यानलमा मनोनयन दर्ता भए पनि आपसी समहमती बनाई सर्वसम्मति बनाउन सफल भएको थियो भने बाक़ी ६ सदस्य बैठकबाट मनोनित गरिने प्रबक्ता सिद्धार्थ श्रेष्ठ जानकारी गराउनु भयो।
उक्त भेलामा क्षेत्रिय उपाध्यक्ष दिपक कार्की को सभापतित्व, प्रमुख अतिथि युवा उपाध्यक्ष नबिन निउरे बिषेस अतिथि महासचिब जनक बिक्रम शाही प्रवक्ता सिद्धार्थ श्रेष्ठ महिला संयोजक संगिता अधिकारी सुबेदी सल्लाहकार शिब प्रसाद पौडेल, तेज अर्याल सदस्य रामकृष्ण श्रेष्ठ, कृष्ण खनाल निगता संयोजक दिपक सुनार तोचिगी संयोजक रतन क्षेत्रि र सेन्दाई निबर्तमान सन्तोष चौहान को शुभकामना मन्तब्य दिएका थिए भने संचालन बिकास बस्नेत र टिकाराम खरेल ले गरेका थिए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…