सिकार खेल्ने क्रममा बन्दुकको छर्राले लागेर एकको मृत्यु

पाल्पा । सिकार खेल्ने क्रममा एक जनाको ज्यान गएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा सिकार गर्नेक्रममा बन्दुकको छर्राले लाग्दा एक जनाको मृत्यू भएको हो। बिहिबार रातीको समयमा सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा भरुवा बन्दुकको छर्राले लागेर रिब्दीकोट गाउँपालिका वडा ८ बस्ने बर्ष १३ का लक्ष्मण छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतीकात्मक तस्बिर गुगल बाट

संगै सिकार खेल्न गएका रैनादेवि छहरा गाउँपालिका ४ भर्माटुङका ज्ञान बहादुर गाहा, सोहि स्थानका कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका देव बहादुर गाहा र भरुवा बन्दुक नियन्त्रणमा लिएर, थप अनसुन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा केही दिन अगाडी घरमा राखेको बन्दुक पड्कियर एक जनाको मृत्युु भएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago