सांकेतिक तस्बिर फाइल फोटो
पाल्पा । थप दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन ६, का ७२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ती पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
यस्तै अर्का मृतक माथागढी २, रुप्सेका ६२ वर्षीय पुरुष रहेका छन। स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीलेका अनुसार कोरोना संक्रमण भई लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको हो । यो सँगै पाल्पामा ७३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…