धामी र जडीबुटीकै भर, गाउँभरिका बिरामीमा कोरोनाको लक्षण

जेठ, जाजरकोट गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको गाउँमा सबै बिरामी हुँदाहैरान भएको आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताए गाउँमा कसैको परीक्षण भएको छैन”, नेपालीले भने

त्यस्तै, नलगाड नगरपालिकाको कैना, टट्टा, हल्चौर बारेकोटको रामीडाँडा, धौलाकोटलगायत गाउँमा पनि ज्वरोका बिरामीको सङ्ख्याबढिरहेको गाउँभरि शङ्कास्पद बिरामी बढे पनि परीक्षण उपचार हुन नसकेको हल्चौरका हरिबहादुर खत्रीले बताए अधिकांशलाई कोरोना भएको आशङ्का , तर परीक्षण उपचार नहुँदा झारफुक जडीबुटीको उपचारमा भर परेको ’, उनले भने, “कयौंपल्ट जनप्रतिनिधिलाई भनियो तर वास्तै गरेनन्

गाउँमा घरघरै बिरामी भए पनि तातोपानी, जडीबुटी धामीझाँक्रीको झारफुकका भरमा बाँचिरहेको खत्रीले बताए उनले भने, “सबैजनाजडीबुटीकै भरमा छौँ, एक/दुई दिन सञ्चो हुन्छ, फेरि बिमार बल्झिएपछि थला पर्नुको विकल्प छैन परीक्षण गरे गाउँका अधिकांशव्यक्तिमा कोरोना सङ्क्रमण देखिने उनको भनाइ उनका अनुसार सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा रहेकालाई समेतपरीक्षण गरिएको छैन

एक सातायता दिनहुँ पानी पर्न थालेपछि बिरामी बढिरहेको खत्रीले बताए उनका अनुसार चौराटाका झण्डै ५० घरधुरीमा बिरामीनभएको घरै छैन बच्चादेखि वृद्धसम्म बिरामी परेपछि गाउँमा त्रास फैलिएको उनले बताए परीक्षण हुन्छ उपचार”, उनले भने, “श्वासप्रश्वासमा समस्या देखिए मर्नुको विकल्प छैन गाउँभरि ज्वरो, रुघाखोकी जिउ दुख्ने बिमारका कारण अधिकांश बासिन्दालखतरान परेको दम्दालाकी भगवती चन्दले बताए गाउँको स्वास्थ्यचौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि भेटिँदैनन्”, उनले भने, “अब घरेलु उपचारकै भर स्थानीय सरकारले बिरामीको उपचारमा बेवास्ता गरेको उनको गुनासो

जनप्रतिनिधिले भने परीक्षण उपचारको काम सुरु भएको दाबी गरेका छन् कोरोना परीक्षण अन्य स्वास्थ्य समस्याको उपचारकालागि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए कोरोना हो कि अन्य भाइरल रोग होभन्नेबारे एक/दुई दिनमै थाहा हुन्छ”, उनले भने, “बिहीबारबाट स्वास्थ्यकर्मीले घरदैलो थालेका छन्

गाउँगाउँमा कोरोना सङ्क्रमणको जोखिम बढे पनि कीट तथा जनशक्ति अभाव भन्दै सम्बन्धित निकाय पन्छिने गरेको स्थानीयवासीकोआरोप जिल्ला अस्पताल केही स्थानीय तहका केन्द्रमा मात्र कोरोना परीक्षण भएको कीट अभाव देखाउँदै परीक्षणको दायरासाँघुरो बनाइएकाले अझै धेरै कोरोनाका बिरामी हुनसक्ने आकलन कोरोना सङ्क्रमितलाई परीक्षण नगरी गाउँ पठाउँदासमुदायस्तरमा सङ्क्रमण फैलिएको बताएको भारतबाट आएका मानिस गाउँ पस्दा सङ्क्रमण फैलिएको

वैशाख पहिलो सातादेखि हालसम्म एन्टिजेन विधिबाट एक हजार ४०० जनाको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवाकार्यालयले जनाएको कार्यालयका अनुसार ५०७ को पीसीआरमार्फत कोरोना परीक्षण भएको हो पिसिआर रिपोर्ट ढिलो आउँदा परीक्षण गरिएका मानिस आइसोलेशनमा नबस्दा थप सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीलेबताउनुभयो उनका अनुसार कार्यालयकै पहलमा कीट किन्न खोज्दा पनि काठमाडौँसमेत कीट पाइएन स्वास्थ्य कार्यालयले प्रदेशसरकारले पठाएका केही कीट स्थानीय तहलाई समेत वितरण गरेको थियो खरिद गर्न खोज्दा कीट नपाइएपछि परीक्षणको कामप्रभावित भएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए

पिसिआर एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणबाट जाजरकोटमा ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको करिब ४०० लेकोरोना जितेका छन् जाजरकोटमा ५०० सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए उहाँका अनुसार पछिल्लोसमय समुदायस्तरमा सङ्क्रमित बढ्दै गएका छन् कोराना सङ्क्रमणबाट अहिलेसम्म पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए यता नलगाड नगरपालिकाले बिरामीको पहिचान गर्न पाँच टोली बनाएर गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीयअधिकृत सुरेन्द्र सिंहले जानकारी दिए

Comments
sp sp

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago