धामी र जडीबुटीकै भर, गाउँभरिका बिरामीमा कोरोनाको लक्षण

जेठ, जाजरकोट गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको गाउँमा सबै बिरामी हुँदाहैरान भएको आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताए गाउँमा कसैको परीक्षण भएको छैन”, नेपालीले भने

त्यस्तै, नलगाड नगरपालिकाको कैना, टट्टा, हल्चौर बारेकोटको रामीडाँडा, धौलाकोटलगायत गाउँमा पनि ज्वरोका बिरामीको सङ्ख्याबढिरहेको गाउँभरि शङ्कास्पद बिरामी बढे पनि परीक्षण उपचार हुन नसकेको हल्चौरका हरिबहादुर खत्रीले बताए अधिकांशलाई कोरोना भएको आशङ्का , तर परीक्षण उपचार नहुँदा झारफुक जडीबुटीको उपचारमा भर परेको ’, उनले भने, “कयौंपल्ट जनप्रतिनिधिलाई भनियो तर वास्तै गरेनन्

गाउँमा घरघरै बिरामी भए पनि तातोपानी, जडीबुटी धामीझाँक्रीको झारफुकका भरमा बाँचिरहेको खत्रीले बताए उनले भने, “सबैजनाजडीबुटीकै भरमा छौँ, एक/दुई दिन सञ्चो हुन्छ, फेरि बिमार बल्झिएपछि थला पर्नुको विकल्प छैन परीक्षण गरे गाउँका अधिकांशव्यक्तिमा कोरोना सङ्क्रमण देखिने उनको भनाइ उनका अनुसार सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा रहेकालाई समेतपरीक्षण गरिएको छैन

एक सातायता दिनहुँ पानी पर्न थालेपछि बिरामी बढिरहेको खत्रीले बताए उनका अनुसार चौराटाका झण्डै ५० घरधुरीमा बिरामीनभएको घरै छैन बच्चादेखि वृद्धसम्म बिरामी परेपछि गाउँमा त्रास फैलिएको उनले बताए परीक्षण हुन्छ उपचार”, उनले भने, “श्वासप्रश्वासमा समस्या देखिए मर्नुको विकल्प छैन गाउँभरि ज्वरो, रुघाखोकी जिउ दुख्ने बिमारका कारण अधिकांश बासिन्दालखतरान परेको दम्दालाकी भगवती चन्दले बताए गाउँको स्वास्थ्यचौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि भेटिँदैनन्”, उनले भने, “अब घरेलु उपचारकै भर स्थानीय सरकारले बिरामीको उपचारमा बेवास्ता गरेको उनको गुनासो

जनप्रतिनिधिले भने परीक्षण उपचारको काम सुरु भएको दाबी गरेका छन् कोरोना परीक्षण अन्य स्वास्थ्य समस्याको उपचारकालागि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए कोरोना हो कि अन्य भाइरल रोग होभन्नेबारे एक/दुई दिनमै थाहा हुन्छ”, उनले भने, “बिहीबारबाट स्वास्थ्यकर्मीले घरदैलो थालेका छन्

गाउँगाउँमा कोरोना सङ्क्रमणको जोखिम बढे पनि कीट तथा जनशक्ति अभाव भन्दै सम्बन्धित निकाय पन्छिने गरेको स्थानीयवासीकोआरोप जिल्ला अस्पताल केही स्थानीय तहका केन्द्रमा मात्र कोरोना परीक्षण भएको कीट अभाव देखाउँदै परीक्षणको दायरासाँघुरो बनाइएकाले अझै धेरै कोरोनाका बिरामी हुनसक्ने आकलन कोरोना सङ्क्रमितलाई परीक्षण नगरी गाउँ पठाउँदासमुदायस्तरमा सङ्क्रमण फैलिएको बताएको भारतबाट आएका मानिस गाउँ पस्दा सङ्क्रमण फैलिएको

वैशाख पहिलो सातादेखि हालसम्म एन्टिजेन विधिबाट एक हजार ४०० जनाको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवाकार्यालयले जनाएको कार्यालयका अनुसार ५०७ को पीसीआरमार्फत कोरोना परीक्षण भएको हो पिसिआर रिपोर्ट ढिलो आउँदा परीक्षण गरिएका मानिस आइसोलेशनमा नबस्दा थप सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीलेबताउनुभयो उनका अनुसार कार्यालयकै पहलमा कीट किन्न खोज्दा पनि काठमाडौँसमेत कीट पाइएन स्वास्थ्य कार्यालयले प्रदेशसरकारले पठाएका केही कीट स्थानीय तहलाई समेत वितरण गरेको थियो खरिद गर्न खोज्दा कीट नपाइएपछि परीक्षणको कामप्रभावित भएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए

पिसिआर एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणबाट जाजरकोटमा ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको करिब ४०० लेकोरोना जितेका छन् जाजरकोटमा ५०० सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए उहाँका अनुसार पछिल्लोसमय समुदायस्तरमा सङ्क्रमित बढ्दै गएका छन् कोराना सङ्क्रमणबाट अहिलेसम्म पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए यता नलगाड नगरपालिकाले बिरामीको पहिचान गर्न पाँच टोली बनाएर गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीयअधिकृत सुरेन्द्र सिंहले जानकारी दिए

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago