काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचनाको विषयमा नेप्सेले माग गरे अनुसारस्पष्टीकरण पेश गरेको छ । हालै मात्र सञ्चार माध्यममा आएका समाचारका विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई निर्देशनदिएको थियो । निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने विषय रणनीति भित्रकै हिस्सा भएको र आइपीओ निष्कासनका लागि तयारगरिएको विवरण पत्रमा पनि उल्लेख गरिएको स्पष्ट पारेको छ ।
साथै, नेप्सेमा सूचीकृत हुनु अगावै बन्ड जारी गर्नका लागि नियामकबाट केही सहमाति लिइसकेको पनि स्पष्ट पारेको छ । यसलाईअन्तिम रुप दिन चाहिने सहमतिहरु लिँदै यथासक्य छिटो बन्ड जारी गर्ने पनि बैंकले जानकारी गराएको छ । यस्तै, लाभांश सम्बन्धमापनि निफ्राले स्पष्ट पारेको छ । आइपीओ निष्कासनका लागि प्रकासन गरिएको विवरणपत्रमा आर्थिक वर्ष २०७७–७८ मा ८% लाभांशवितरण गर्ने प्रक्षेपण गरिएको स्पष्ट पारेको हो । निफ्राले संस्थागत लगानीकर्ता भित्राउने विषयमा प्ररम्भिक छलफल भइरहेको पनिजानकारी गराएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…