नवलपरासी समाज जापानले दुबै मृगौला रोगवाट पीडित बेद बहादुर महत्तो लाई आर्थिक रकम सहयोग गरेकोछ ।

जापान , विश्वाश आचार्य । नवलपरासी समाज जापानले देबचुली नगरपालिका बार्ड नम्बर १६ रजहर निबासी ३३ बर्ष का दुवै मृगौला रोगवाट पीडित बेद बहादुर महत्तो लाई मृगौला फेर्न को लागि आर्थिक रकम सहयोग गरेकोछ ।
नवलपरासी समाज जापानले सामाजिक यस्ता धेरै सेवा मुलक कार्यमा सहयोग गर्दै आएकोछ । यस सहयोग अभियानका अभियन्ता समाजका सचिब ॠषि पौडेल ज्युले अभियानमा सङ्कलित रकम सिटि एक्स्प्रेस मनि मार्फत दुई लाख तिरानब्बे हजार आठ सय चौध रुपैयाँ (२९३८१४) नेपाल महत्तो को नाउमा रहेको कृषि बिकाश बैंकको खातामा जाम्मा गरिएको जानाकारी दिनु भयो ।
कोरोना को जटिल परिस्थितिमा पनि यस अभियानमा सहयोगी मनहरुले तन मन जे बाट जे जति रकम सहयोग गर्नु भएकोमा सहयोगि मनहरुलाई समाजका अध्यक्ष गोपाल कंडेल ज्युले धन्यवाद व्यक्त गर्नु भयो । साथै सहयोग संकलन कार्यमा अहोरात्र खट्नु भएका कार्यसमिति एवम सल्लाहाकार समितीका साथी हरु , रजहर बाट भास्कर पिया, दिपेन्द्र हमाल, संतोष रेग्मी लगायत सम्पूर्ण रजहर का साथीहरु प्रती अभियन्ता ॠषि पौडेल ज्युले सबै प्रती आभार व्यक्त गर्नु भएकोछ ।
सहयोगी दात हरु :-
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago