सांकेतिक फाईल फोटो
जापान । जापानको फुकुओकामा एक जना नेपाली विद्यार्थीको आफ्नै रुममा निधन भएको छ ।
बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आएकी हाल निहोन केइजाइ दाईगाकुको तेश्रो वर्षमा अध्ययनरत नेपाल काठमाण्डौ जिल्ला थानकोट घर भएकी अर्चना भुर्तेलको निधन भएको छ ।
जानकारी प्राप्त अनुसार उनि आज बिहान आफ्नै रुममा मृत भेटिएकी हुन् । उनले घाँटीमा पासो लगाई आत्माहत्या गरेको नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय राणाले बताएका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…