नेपालमा कोराना संक्रमण बढेपछि जापानी कम्पनी द्वारा माक्स सहयोग

जापान । नेपालमा कोरोना संक्रमण बढेसंगै पोखरामा जापनिज कम्पनीको माक्स उपहार स्वरुप प्रदान गरेको छ।

जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको हो। उक्त कम्पनी जापानको कित्ता नागोयामा रहेको छ।पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रम मार्फत कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई उक्त मास्क हस्तान्तरण गरेका हुन् ।

नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङको कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले जानकारी गराए। उक्त कम्पनी नेपालमा स्थापनाको लागी सहजिकरण गरेका जापानको नागोया स्थित चुबु युनिभरसिटिमा कार्यरत डा सुदिप अधिकारीका अनुसार उक्त जापनिज कम्पनी यसअघि पनि नेपालमा विभिन्न सामाजिक कार्यमा कृयाशिल छ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त भइरहेको अवस्थामा यसले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने उनको भनाई छ l त्यस्तै पोखरा महानगरपालिकाका मेयर मानवहादुर जीसीले जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताए । उक्त जापनिज कम्पनीले नेपालबाट जापानमा पक्षिक्षार्थी कामदार ल्याई जापानमा रोजगारी दिई रहेको छ। पछिल्लो समय मात्र नेपालबाट केयर किपरको रुपमा २ दर्जन नेपालीहरु जापानको नागोयामा कार्यरत रहेको बताइएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago