निशुल्क सेयरको तालिम

काठमाडौं : नेपाली पैसाले सेयर बजार सम्बन्धी बेसिक तालिम, आधारभूत तथा प्राविधिक विश्लेषण तालिम तथा कम जोखिममा बढीप्रतिफल सिकाउने हाइब्रिड लगानी तालिम जस्ता विभिन्न सशुल्क तालिमहरु दिंदै आएको यसका साथै नेपाली पैसाले आफ्नोसंस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत सेयर बजारका कम्पनीहरुको प्राविधिक विश्लेषण गरी लगानी गर्नेसीप विकासका लागि निःशुल्क अनलाइन सेयर कक्षा पनि सञ्चालन गरिरहेको

यसैक्रममा यस्तो निःशुल्क कक्षा २०७७ चैत गते शनिबार बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म अनलाइन माध्यमबाट सञ्चालनहुनेछ सेयर बजारका तालिमहरु लिइसकेका, दोस्रो बजारमा कारोबार गरिरहेका सूचीकृत कम्पनीहरुको प्राविधिक विश्लेषण गरीआगामी साता कुन कम्पनीको सेयरहरुको कारोबार गर्न सकिएला भन्ने जानकारी लिन चाहनेहरुका लागि यो निःशुल्क सत्र उपयोगी हुनेतालिमका प्रशिक्षक डा. केशव श्रेष्ठले बताए

 यसका लागि तल दिइएको लिंक कपि पेष्ट गरी गुगल मीटमा इन्ट्री गर्न सकिनेछ ।

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago