तरकारी पसल देखि सपन मलसम्म क्युआर कोडकै कुरा

काठमाडौं : ‘तपाईंको पसलमा क्यूआर कोड छैन ?’ यो टोखाको एक पसलमा तरकारी किनसकेपछि ग्राहकले पसलेलाई सोधेको प्रश्नहो अहिले अधिकांश पसलहरुमा ग्राहकले सोध्ने साझा प्रश्न पनि हो यो पछिल्लो समय क्विक रेस्पोन्स कोड (क्यूआर कोड) कोप्रयोग गर्नेको संख्या ह्वातै बढेको समान्य तरकारी पसलदेखि ठूलाठूला सपिङ मलमा क्यूआर कोडको प्रयोग हुँदै आएको  

 पछिल्लो समय चिया पसल, रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै पहुँचपाउन क्यूआर कोड सजिलो माध्यम बनेको नेपालमा मात्रै होइन क्यूआर कोड विश्वव्यापी रुपममा नै प्रचलित रहेको केहीसमय पहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अझ बढी तीव्र गतिमा डिजिटाइजेसनतर्फ उन्मुख भएको यसले पनि क्यूआर कोड प्रयोगकर्ताको संख्या थप बढाउन सहयोग गरेको जानकारहरु बताउँछन्   

 त्यसो प्रयोगकर्ताको संख्या बढेसँगै पछिल्लो समय स्मार्टफोनमै क्युआर कोड स्क्यानर सुविधा सहितका फिचर आउन थालेको त्यसकारण क्यूआर कोड प्रविधि अझ विस्तार हुँदै गएको अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि योप्रविधि अझ सजिलो सुविधाजनक भएको

कतिपय पछिल्लो पटक भित्रिएका मोबाइलहरुमा क्यूआर स्क्यानर एप स्वतः आए पनि नभएका मोबाइलमा पनि थर्डपार्टी क्यूआर कोडरिडर एप्लिकेसन इन्स्टल गर्न सकिन्छ त्यसैगरी, वाईफाई पासवर्ड, होटलका मेन्यू, कम्पनीहरुको सूचना तथा भुक्तानीको लागि पनिपछिल्लो समय क्युआर कोड प्रविधि प्रभावकारी हुँदै गएको  

 क्युआर कोडबाट एक महिनामा नै साढे ४६ करोडभन्दा बढी भुक्तानी 

 केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार माघ महिनामा मात्रै क्यूआर कोडबाट ४६ करोड ७० लाख रुपैयाँभन्दा बढीरकम भुक्तानी भएको महिनाको अवधिमा क्यूआर कोडमार्फत अर्ब ७१ करोड २० लाख रुपैयाँको कारोबार भएको माघमाक्यूआर कोडमार्फत भएको भुक्तानी औसतमा गणना गर्दा दैनिक डेढ करोडभन्दा बढी हुन आउँछ

माघमा क्यूआर कोडमार्फत दैनिक औसत करोड ५५ लाख ६६ हजार सय रुपैयाँ (भुक्तानी) कारोबार भएको पुस मसान्तसम्मक्यूआर कोडमार्फत अर्ब २५ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो यता, साउनमा क्यूआर कोडमार्फत कुल ५८ करोड ९०लाख रुपैयाँ मात्रै भुक्तानी भएको थियो 

 पछिल्लो महिनामा क्यूआर कोडमार्फत हुने भुक्तानी रकम अर्ब १२ करोड ३० लाखले बढेको राष्ट्र बैंकको तथ्यांक यसरी हेर्दापछिल्लो महिनामा क्यूआर कोडमार्फत हुने भुक्तानी ह्वातै बढेको देखिन्छ यसो केन्द्रीय बैंकले पनि क्यूआर कोडमार्फतकोभुक्तानीलाई प्रोत्साहन गर्दै आएको

करिब महिना पहिले नेपालमै पहिलोपटक नेपाल राष्ट्र बैंक, सानिमा बैंक नक्साल तरकारी तथा फलफूल बजार समितिले नक्सालतरकारी बजारमा नगद कारोबारलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ क्यूआर कोडबाट भुक्तानी गर्न मिल्ने सेवाको आरम्भ गरेको थियो त्यसको उद्घाटन केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए त्यसलगतै अरु तरकारी बजारमा पनि क्यूआर कोडकोप्रयोगमा ल्याइएको थियो   

 कसरी गर्ने क्यूआर कोडबाट भुक्तानी ?

 क्यूआर कोड भुक्तानीका लागि तपाईंको बैंक खातासँगै मोबाइल बैंकिङ एप हुन जरुरी हुन्छ यसबाहेक इसेवा, खल्ती, आइएमईपेलगायतका वालेटबाट पनि क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ मोबाइल बैंकिङ एपभित्रै कुनै मर्चेन्ट जस्तै फोन पे, युनियनपे लगायतको फिचर लिंक भएको हुन्छ   

 त्यसपछि कुनै पनि सामान वा सेवा खरिद गर्ने स्थानमा क्यूआर कोड स्ट्यान्ड भएनभएको यकिन गर्नुपर्छ यदि क्यूआर कोड स्ट्यान्ड भने तपाईंले आफ्नो मोबाइल बैंकिङ एप खोली उक्त क्यूआर कोड स्क्यान गरी तिर्नुपर्ने रकम रिमार्क्स् लेखेर भुक्तानी गर्न सक्ने सुविधाहुन्छ जसका लागि तपाईं इन्टरनेटको पहुँचमा हुनु अनिवार्य

 

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago