वाग्मती सफाइ महाअभियान ४०६ औँ हप्तामा

काठमाडौँ,वाग्मती सफाइ महाअभियानको ४०६ औं हप्तामा आलोकनगर आँखा अस्पताल केन्द्रको बीचमा रहेको फलामेपुल वाग्मती नदीको पुर्वीकिनारमा सफाइ गरिएको

  सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिनुभयो सफाइमा राष्ट्रियसभा सदस्य कोमल ओली, पुर्व मुख्यसचिव  लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका वडा नं ११ का  अध्यक्ष हीरालाल तन्डुकार, एकीकृत उपभोक्ता सङ्घका सदस्य मदनकुमार शिवाकोटी, सुविधानगर सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरिया एवंअन्य पदाधिकारी, आलोकनगर समुदायका पदाधिकारी, पहिलो पाइला, मक्कै घर, काठमाडौँ महानगरपालिका  फोहर व्यवस्थापनविभाग टेकु, बानेश्वर महिला फोहर व्यवस्थापन सेवा प्रा लि का अध्यक्ष दुर्गा दुलाल एवं समूह, एस ट्राभल्स, नेपाल विज्ञान सङ्घ, नेपाली सेना चण्डीदल गण सिंहदरवार, स्थानीयवासी, नेपाल आमा सेवा आलोकनगर, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृतविकास समितिका कर्मचारी, मेचीकाली सफाइ अभियान बिर्तामोडका संयोजक बिष्णुप्रसाद आचार्य, वाग्मती सफाइ अभियाकर्मीलगायतको सक्रियता थियो

  

वाग्मती सफाइ महाअभियानको प्रेरणाले शुरु भएको मेचीकाली सफाइ अभियानको लोगो राष्ट्रिय सभाका सांसद ओली प्रमुखअभियानकर्मी पौडेलले लोगो अनावरण गर्नुभयो सफाइसँगै अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य एवं अभियानकर्मीडा माला खरेल, अभियानकर्मीद्वय दुर्गा रावल प्रतिमा देवकोटाको  जन्मदिनको उपलक्ष्यमा वाग्मती किनारस्थित आलोकनगरवाटिकामा वृक्षरोपण गरिएको अभियानकर्मीको जन्मदिन परेको हप्ताको शनिबार नदी किनारमा वृक्षरोपण हुने गरेको

 

विसं २०७० जेठ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार जारी जाडो, गर्मी, चाडपर्व, भूकम्प, कोरोनामहामारीजस्ता प्रतिकुल अवस्थामा पनि शनिबारको सफाइ रोकिएको छैन वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामायसका सहायक नदीसमेत सफाइ शुरु भएको

  यसैगरी उपत्यका बाहिर पनि मुख्य शहर एवं नदीमा सफाइ अभियान शुरु भएको हाल देशभरका पुरातात्विक सम्पदामासमेत गर्ने अभियान शुरु हुन थालेको सफाइले देशव्यापी रुपमा जागरणको स्वरुप ग्रहण गरेको आज उपत्यकाकागुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको धेरैतिर सफाइ शुरु भएपनि यसको स्वामित्व स्थानीय सरकारले नलिँदा सोचे अनुरुपको प्रगति हुन सकेको छैन

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago