Categories: समाचार

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

काठमाडौँ।सरकारले बुटिक डिलक्स होटललाई समेत तारेस्टारहोटलको मान्यता दिने भएको सस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रालय, पर्यटन विभागले बुटिक डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो साथै डिलक्स बुटिक होटलको स्पष्ट मापदण्डथिएन

विभागले सबैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रुपमातारा चिन्ह निर्धारण गरेको होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटलसम्बन्धी नयाँमापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारीदिनुभयो उहाँलेभन्नुभयो,“यो संसारभरको अभ्यास पनि हो सरकारी मापदण्ड पालना गराउन सजिलो हुन्छ होटलको स्तरीकरणका साथै सेवासुदृढिकरणमासमेत सहयोग पुग्छ हाम्रै (हान) को पहलमा विभागले होटलको स्तर चिन्ह प्रदान गरेको हो

विभागका अनुसार सबै तहका होटल तथा रिर्सोटले आफ्नो पहिचान दिने सङ्केत चिन्ह अनुसारको साइनबोर्ड होटलकोगेटमै राख्नु पर्नेछ यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफु कुन सङ्घमा आवद्ध भएको हो, आवद्धता रहेको सङ्घको समेतचिन्ह बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको

वर्गीकरण अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटलको सङ्केत चिन्ह क्रमशः एकतारादेखि पाँच तारासम्म हुनेछ भनेपाँचतारा डिलक्स होटलका लागि पाँचतारा डिलक्क शब्द राख्नु पर्नेछ त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीनतारे हुनेछ जसको सङ्केत चिन्हमातीन तारा स्टाण्डर्ड हेरिटेजभन्ने शब्द राख्नुपर्नेछ डिलक्स हेरिटेज बुटिक होटलका लागिचारतारा डिलक्ज हेरिटेज बुटिकशब्दले सङ्केत गरिने भएको लक्जरी हेरिटेज बुटिक होेटलका लागिपाँचतारा लक्जरीहेरिटेज बुटिकशब्द राखिने भएको रिर्सोटतर्फ साधारण रिर्सोटले तीन तारे स्तरको मान्यता पाएको यस्तो रिर्सोटले तीनतारा स्टाण्डर्ड रिर्सोट शब्द लेखेको सङ्केत चिन्ह पाएको

डिलक्स रिर्सोटले चारतारा लक्जरी रिर्सोटले पाँचतारा लक्जरी रिर्सोट शब्द राखेर आफ्नो रिर्सोटको पहिचानजनाउन सक्ने गरी निर्णय भएको पर्यटक स्तरका होटेलको सङ्केत चिन्हटीएसहुनेछ

साविकमा पर्यटन विभाग मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गिकरण भएका अहिले प्रदेशसरकारको निकायबाट यस स्तरको होटेलमा वर्गिकरण भएका सबै होटलले गोलाकार भित्र रातो रङगमा (टीएस) लेखेको चिन्हलाईहोटलको सङ्केत चिन्हका रुपमा प्रयोग गर्नुवपर्ने विभागले जनाएको

मोटलका लागि विभागलेएमसङकेत चिन्ह दिएको गोलाकार रेखा भित्र रातो रङगमाएमलेखिएको चिन्हनिर्धारण गरिएको साविकमा पर्यटन विभाग मातहतका कार्यालयमा दर्ता भएका अहिले प्रदेश सरकारको सम्बन्धित निकायमादर्ता भएका मोटलले यो चिन्ह प्रयोग गर्नुपर्नेछ

पर्यटक इनस्तरमा वर्गिकरण भई सञ्चालनमा रहेका होटलले भनेआइसङ्केत चिन्ह प्रयोग गर्नुपर्नेछ बेड एण्डब्रेक फास्टका रुपमा दर्ता भएका होटेलहरुको सङ्केत चिन्ह गोलाकार घेरा भित्र रातो रङ्गमाबीएण्डबीलेखिएको चिन्हलाई सङ्केतचिन्हका रुपमा निर्धारण गरिएको

सबै स्तरका रिर्सोट, तारास्तरका होटेल, सबै स्तरका बुटिक होटेलररिर्सोटले प्रवेशद्धारमा सबैले देख्ने गरी साइनबोर्डराख्नु पर्ने विभागले जनाएको साइनबोर्ड भने सम्बन्धित स्थानीय तहले तोकेको आकार बनोट अनुसार छनोट गर्न सकिनेछ यसरीरहने साइनबोर्डको समेत मापदण्ड तोकिएको साइनबोर्डको माथिल्लो भागमा नेपालको रङ्गीन निशाना छाप राख्नु पर्नेभएको ।(रासस)

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago