Categories: खेलकुद

युरोकपको लागि स्वीडेनको टिम घोषणा

जेठ, काठमाडौं आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपको लागि स्वीडेनको टिम घोषणा भएको मुख्यप्रशिक्षक जान एण्डरसनले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका हुन्

आन्द्रेस ग्रानभिस्टको कप्तानीमा घोषित टोलीमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच भने छैनन् इटालियन क्लब एसी मिलानका लागिखेल्दै आएका इब्राहिमोभिचले चोटका कारण यसअघि नै युरो नखेल्ने बताइसकेका छन्

सन् २०१६ मा सन्यास लिएका इब्राहिमोभिचले वर्षपछि सन्यास फिर्ता गर्दै स्वीडेनका लागि खेलेका थिए तर युरोकप खेल्ने उनकोचाहना यसपटक पूरा नहुने भएको हो

स्वीडेनको टिममा गोलकिपर, डिफेण्डर, १० मिडफिल्डर फरवार्ड छन्

समूहमा रहेको स्वीडेनले पोल्याण्ड, स्पेन स्लोभाकियासँग खेल्नेछ

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् प्रतियोगिताको ६०औंवर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको

स्वीडेनको टिम

गोलकिपर : रोबिन ओल्सन, कार्ल योहान जोहानसन, क्रिस्टोफर नोडफेल्ट

डिफेण्डर : मिकेल लुस्टिग, भिक्टोर लिन्डेलोफ, आन्द्रेज ग्रानभिस्ट, मार्टिन ओल्सोन, लुडविग अगस्टिनसन, फिलिप हेलान्डर, एमिलक्राफ्ट, पोन्टुस जानसन, मार्कुस डानिएलसन

मिडफिल्डर : सेबास्टियन लार्सन, अल्बिन एकदाल, एमिल फोसवर्ग, गुस्ताभ स्भेनसन, डेजान कुलुसेभ्स्की, केन सेमा, भिक्टोर क्लासेन, मिथियस स्भानवर्ग, क्रिस्टोफर ओलसोन, जेन्स काजुस्ट

फरवार्ड : मार्कुस बर्ग, एलेक्जान्डर इसाक, रोबिन क्वाइसन, जोर्डन लार्सन

Comments
sp sp

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago