फाइल फोटो
बुटवल ,६ बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले आफू विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसद सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कपल्पना पाण्डलाई मन्त्री र सुमन शर्मा रायमाझीलाई राज्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलले पाण्डेलाई भौतिक पूर्वाधार, विजय बहादुर यादवलाई भूमि व्यवस्था, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै रायमाझीलाई राज्य मन्त्रीका रुपमा नियुक्त गरेका छन् । मन्त्र
मन्त्री बनेका मध्ये कल्पना पाण्डे बाहेक अरु तीनै जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…