काठमाडौं राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले ओलम्पिकमा जम्बो टोली लिएर जापान जानु लज्जास्पद कार्य भएको बताएको छ ।
संघले शुक्रबार बिज्ञप्ति जारी गर्दै पाँच खेलाडी सहभागी हुने प्रतियोगितामा २६ जनाको जम्बो टोली लिएर जापानु जानु हास्यास्पद र लज्जास्पद कार्य भएको जनाएको हो । संघले काम बेगर घुमफिरका लागि राज्यकोषको दुरुपयोग गरी विदेश घुमाउन लैजानु नितान्त गलत कार्य भएको उल्लेख गर्दै घटनाको भत्सर्ना गरेको छ ।
टिम म्यानेजर सम्वन्धित खेलसंघको व्यक्तिलाई चयन गर्नुपर्ने भएपनि राखेप र ओलम्पिक कमिटिका पदाधिकारीले मनपरि ढंगबाट सम्वन्धित खेलसंघ भन्दा बाहिरका ब्यक्तिलाई टिम म्यानेजर चयन गरेर जापान लैजानु निन्दनिय र धृणित कार्य भएको संघले बताएको छ । ‘
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…