स्याङ्जा । कोरोना संक्रमीत भएका बिरामीहरुलाई घरघरमा पुगी आत्मबल बढाउन प्रेरित गरिएको छ । पुतलीबजार नगरपालिकाका नगर प्रमुख सिमा कुमारी क्षेत्रीले संक्रमितहरुको घरमा पुगी परामर्स सहित औषधी बितरण गर्नु भएको छ ।
जिल्ला आयुर्वेद कार्यालय स्याङ्जाका प्रमुख डाक्टर सुभद्रा कार्की सहितको टिम लिई नगरपालिकाको वडा नम्बर ४ का संक्रमीतको घर घरमा पुगेर औषधि बितरण गर्नुभएको वडा अध्यक्ष ओम बहादुर खड्काले जानकारी दिनुभयो ।
नगरपालिकामा ७१ जना पुरुष र ७० जना महिला सहित १ सय ४१ जना सक्रिय संक्रमीत रहेका छन । यस्तै वडा नम्बर ४ मा ५ जना पुरुष र ११ जना महिला समेत १६ जना संक्रमीत रहेका छन । कोरोना भाइरसका कारण नगरपालिकामा ५ जनाले ज्यान गुमाएका छन भने ९३ जनाको पिसिआर परिक्षण नतिजा आइसकेको छैन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…