जापान । शनिबार जापानको राजधानी टोकियोमा गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा नेपाली नागरिक सहित जापानी नागरिकको पनि सहभागिता रहेको थियो । टोकियो रेडक्रसको सहकार्यमा सिन्जुकु वार्ड स्थित रेडक्रस ब्लड सेन्टरको कार्यालयमा भएको रक्तदानमा यो कोरोना महामारीका बीच पनि ५५ जनाले रक्तदान गरेका छन् । ४३ जना नेपाली र १२ जना जापानी नागरिकले रक्तदान गरेको साथै २० जाना केही कारण बस २० जानाले दिन नमिलेको गैर आवासीय नेपाली संघ जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गर्दै एनआरएनए जापानले यो कार्यक्रम गत अक्टोवरमा गर्ने योजना बनाएको थियो तर कोरोना महामारीका कारण सोही समयमा गर्न नसकेको अहिले आएर गर्न सफल भएको जनाएकोछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…