पश्चिम नेपाल बस ब्यवसायीको निर्वाचन अध्यक्षमा दधिराम खरेल सर्बसम्मत

बुटवल । पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आगामी नेतृत्वको लागी अध्यक्षमा दधिराम खरेल सर्बसम्मत निर्वाचित भएका छन । प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गरेको छ । प्रालिको प्रवन्ध सन्चालकमा रामचन्द्र भुसाल र लेखा संयोजकमा मोहन पिएसलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

सार्बजनिक यातायात क्षेत्रमा नेपालकको सबैभन्दा ठुलो यातायात प्रालिको रुपमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको गत फागुन २९ गते ११ जना सञ्चालकहरुको निर्वाचन भएको थियो ।
सञ्चालकहरुको बैठकले पदाधिकारीहरुको चयन गर्नुका साथै निर्वाचनमा सहयोग गर्ने सम्पुर्ण यातायात ब्यवसायी निर्वाचन समिती प्रालिका कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी सबैलाई धन्यवाद तथा आभार ब्यक्त गर्ने निर्णय गरेको सञ्चालक जीवन कुमार बन्जाडेले जानकारी दिए ।

प्रालि बन्नु अगाडीको २ वटा कार्यकाल लगातार पश्चिम नेपाल बस ब्यवसायी संघको अध्यक्ष रहेका दधिराम खरेल र पदमराज गाहाले प्यानल खाडा गरी चुनाबमा गएका थिए । समिततिबाट प्रालीमा रुपान्तरित भएपछि प्रालिको पहिलो अधिवेशन भएको हो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago