असोज ३१, पाल्पा । दशैं बिदा सकिएसँगै वजारमा चहलपहल वढेकाे छ । दशैं मनाउन गाउँघर गएकाहरु शहर वजार भित्रिने क्रम जारी छ । दशैंको विदाकाे अवसरमा बन्द भएका सरकारी कार्यालय तथा बैंक तथा वित्तीय संस्थाहरु पनि आजबाट खुलेका छन् । पाल्पाको तानसेनमा पसल व्यवसाय पनी खुलेका छन् । यस सँगै वजारमा चहलपहल वढेकाे हाे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख ज्ञान प्रसाद ज्ञवालीका अनुसार शिद्धार्थ राजमार्ग तथा तानसेन गुल्मी सडक खण्डमा सवारीसाधनकाे चाप वढ्काे छ । ठुला सवारीसाधनकाे तुलनामा साना सवारीसाधनकाे चाप धेरै रहेकाे छ ।
टीकाको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन रहेकाे छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…