Categories: समाचार

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमााडौं  : ग्रीनलाइफ हाइड्रोपावरकोे आइपीओ शुक्रबार बाँडफाँट हुने पक्का भएको बिक्री प्रबन्धक बीओके क्यापिटललेशुक्रबार बिहान बजे आफ्नै कार्यालयमा बाँडफाँट हुने जानकारी गराएको ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा माग भन्दा बढीआवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ यसमा कुल अर्ब ३७ करोड ३० लाख १८हजार रुपैयाँ बराबरको आवेदन परेको

१३ लाख २६ हजार ७७ जनाले करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् यो मागको तुलनामा .३० गुणाबढी हो यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३२ लाख ५१ हजार ६५२ कित्तालाई आधार मान्दा लाख २५ हजार १६५ जनाआवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको १० लाख ९०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्

 ग्रीनलाइफले माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुलागरेको हो यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाईछुट्याइएको थियो बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो यसले दोलखाजिल्लाको मारबु गाउपालिकामा, ४० मेगावटको खानीखोला हाइड्रोपो  निर्माण गरिरहेको

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago