पानीले ढाकिएको रिडि क्षेत्र
पाल्पा, २ असार ।
तीनदेखि निरन्तर बर्षाको कारण कालीगण्डकी नदिमा पानीकोबहाब निकै बढेको छ। ऋषिकेशव मन्दिकाे १४ नम्बर सिंडिसम्म पानीले ढाकेकाे छ । पानीका कारण रुरु क्षेत्र धाम रिडीमा पानीको सतह माथिसम्म पुगेको छ । रिडी क्षेत्र जलमग्न बनेकाे छ । कालीगण्डकी नदी र रिडी खोला बढेपछी तल्लो क्षेत्रमा रहेका घर टहरामा डुबान परेको छ ।
नेपालकै नमुनाको रुपमा रहेको निर्माणाधीन तिनमुखे पुलका निर्माण सामाग्री बगाएको छ । शव जलाउने स्थान समेत पानीले पुरिएकाे छ । रिडिमा दाहसंस्कार गर्ने स्थान पाउन मुस्किल देखिएको छ ।
तस्बिर: चुरामणि तिमिल्सिनाको सहयोगमा ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…