आधुनिक वा वैज्ञानिक कृषि प्रणालीको दे खेती गर्न सिकाउने देश

सुशील ढुंगाना

आधुनिक वा वैज्ञानिक कृषि प्रणालीको प्रसंग आउँदा इजरायलको नाम सबैभन्दा अगाडि आउँछ छोटो समयमा कृषिजन्य उत्पादनमाउदाहरण बनेको इजरायल वास्तवमा नै आधुनिक विश्वको नमूना नै बनिसकेको

एउटा अनौठो विषयवाट कुरा सुरु गरौं, इजरायलमा कृषि कर्मका लागि आवश्यक पानी सरकारसँग खरिद गर्छन् किसान यस बर्ष कतिपानी चाहिन्छ भनेर किसानले अग्रिम रूपमा फारम भर्नुपर्छ सोही मुताबिक सरकारले शुल्क लिएर पानीको व्यवस्था गरिदिन्छ किनभनेइजरायल पानीको हाहाकार हुने देश हो

भनिरहनु पर्दैन कि, इजरायलमा पानीको निक्कै ठूलो खडेरी त्यही भएर पनि हुन सक्छ, उसले खान सिँचाई गर्न प्रयोग भइसकेकोपानीलाई रिसाईक्लिन प्रविधिबाट पटकपटक प्रयोगमा ल्याउँछ इजरायलको सिँचाई प्रविधि विश्वमै सर्वश्रेष्ठ मानिन्छ

इजरायलले विकास गरेको थोपा सिँचाई प्रविधिले नै मरुभूमिजस्तो देशमा सिँचाई सम्भव भएको हो

इजरायलले पानीको प्रयोगलाई समेत कम्प्युटर प्रणालीबाट नियन्त्रित गर्दछ उसले स्याटेलाईटबाटै कुन बोटबिरुवालाई पानीको अभाव ? कुनलाई बढी भयो ? वा कुन बोटबिरुवा बिरामी ? भन्ने सम्मको जानकारी प्राप्त गर्ने प्रविधि विकास गरेको सोही प्रविधिकोआधारमा बोटबिरुवा पहिचान गरेर पानी वा आवश्यक सामग्री पुर्याएर समस्याको समाधान गर्छ पानीको चरम अभाव भएकै कारणइजरायलले थोपा सिँचाईको अवधारणा पनि विकास गरेको

थोपा सिँचाई विधिले पानीको ९० प्रतिशत अंशलाई प्रयोगमा ल्याउँदछ भने १० प्रतिशत मात्रै खेर जान सक्दछ हाम्रो जस्तो सिँचाईप्रणालीमा ठ्याक्कै उल्टो हुन्छ, १० प्रतिशत उपयोग ९० प्रतिशत अनावश्यक इजरायलले विकास गरेको थोपा सिँचाई प्रविधिले नैमरुभूमिजस्तो देशमा सिँचाई सम्भव भएको हो तर, इजरायलमा जस्तो हाम्रोमा वैज्ञानिक विधिबाट पानीको सही सन्तुलित प्रयोगगरिंदैन बर्षात् खडेरी अथवा सुख्खा याम सुख्खा ठाउँको लागि पानी भएको ठाउँबाट ल्याएर वा डाईभर्सन अथवा लिफ्ट प्रविधिकोप्रयोग गरेर आपूर्ति सहज पारिदैन

मरुभूमिजस्तो एउटा सानो यस देशले भारत चीनजस्ता संसारकै ठूला देशलाई समेत आधुनिक कृषि प्रविधि बेच्दछ कृषिकर्मसिकाउँछ

इजरायलमा ब्यक्तिगत सामूहिक गरी दुई हिसावमा कृषि प्रणाली कायम

सन् २०१८ को जनगणनाअनुसार इजरायलको जनसंख्या नेपालको भन्दा दुई तिहाई कम अर्थात् ८८.८६ लाख मात्रै

इजरायल नेपालको विपरित विशेषता

नेपालको ठ्याक्कै पाँच नम्बर प्रदेश जत्रो इजरायल अर्थात् २२ हजार सय ४५ हजार बर्ग किमि क्षेत्रफल मात्रै नेपालको कुलक्षेत्रफलभन्दा झण्डै सात गुणा सानो , इजरायल

सन् २०१८ को जनगणनाअनुसार इजरायलको जनसंख्या नेपालको भन्दा दुई तिहाई कम अर्थात् ८८.८६ लाख मात्रै

इजरायलमा कुल क्षेत्रफलको आधाभन्दा बढी भूभाग मरुभूमि केवल २० प्रतिशत भूभाग अर्थात् लाख ४० हजार हेक्टर जमिनमात्रै कृषिको लागि योग्य त्यसमध्ये पनि मात्रै लाख ६० हजार हेक्टर जमिन कृषिको लागि प्रयोग गरिन्छ नेपालको भूभागसँगदाँज्ने हो भने डोल्पा जिल्लाको करिब आधा भाग जतिमा मात्रै कृषि कर्म गरिन्छ, इजरायलमा

अझ उदेक लाग्दो कुरा के भने कृषि प्रधान देशका हामी ६० प्रतिशत किसानलाई आफ्नो उत्पादनले बर्षभरि खान नै पुग्दैन यो तथ्यकृषिगणना २०६८ मा उल्लेख

इजरायलमा ९७.८८ प्रतिशत जमिन .१२ प्रतिशत पानी जबकि नेपालमा ९२.९४ प्रतिशत जमिन .०६ प्रतिशत पानी

इजरायलमा मात्रै . प्रतिशत कृषकले गरेको कृषि कर्मबाट देशलाई चाहिने कृषि उपजको मागको ९५ प्रतिशत पुरा गरेर ८० प्रतिशतकृषि उपज विदेश निर्यात हुन्छ यसबाट उसले बार्षिक अर्बौ डलर कमाइ गर्छ नेपालमा भने ८३ प्रतिशत किसानले गरेको कृषि कर्मबाटपनि देशलाई चाहिने माग पुरा नभएर बर्षेनी खर्ब २० अर्बको कृषि उपज आयात गर्नुपर्छ अझ उदेक लाग्दो कुरा के भने कृषिप्रधान देशका हामी ६० प्रतिशत किसानलाई आफ्नो उत्पादनले बर्षभरि खान नै पुग्दैन यो तथ्य कृषिगणना २०६८ मा उल्लेख

नेपाल कृषि प्रधान देश हो राष्ट्रिय जनगणना २०६८ बमोजिम नेपालमा कुल परिवार संख्या ५४ लाख २७, हजार ३०२ यसमध्ये ३८लाख ३१ हजार परिबार कृषक छन् यहाँ इजरायल भन्दा गुणा बढी अर्थात् २५,२५,००० हेक्टर जमिनमा कृषि कर्म गरिन्छ उक्तक्षेत्रफलमध्ये ९५ प्रतिशत भूमिमा बार्षिक खेती गरिन्छ भने प्रतिशतमा स्थायी खेती गरिन्छ कृषि क्षेत्रबाट कुल ग्राहस्थ उत्पादनमा २७प्रतिशत बराबरको योगदान रहेको देशका ६५ प्रतिशत नागरिकलाई कृषि क्षेत्रले रोजगारी दिएको तथ्याङ्कले देखाउँदछ गणनाले८३ प्रतिशत कृषकको मुख्य आयको स्रोत पनि कृषि नै रहेको औँल्याएको

इजरायली कृषि प्रविधिलाई हाम्रो देशमा उतार्न आवश्यक हाम्रो भूगोलमा कृषिको लागि सहज श्रम, अनूकुल माटो, पानीजस्ताआवश्यक हरेक सामर्थ्य मौजुद पर्याप्त

निष्कर्ष

वास्तवमा इजरायल कृषिको लागि बनेको ठाउँ नै होइन यहाँको प्रकृति कृषिको लागि पूर्ण रूपमा प्रतिकुल पानीको चरम अभाव त्यसमाथि युद्धले थिलथिलो भएको देश हो, इजरायल जसको वरिपरि मित्र कम शत्रु ज्यादा छन् कृषि कर्मको लागि छोडिदिनुस्, इजरायलले हरेक क्षण युद्धको त्रासमा बाँच्नु पर्दछ तथापि त्यहाँ एउटा कृषिमा मात्रै हैन, विज्ञान, प्रविधिजस्ता धेरै बिषयमाचमात्कारिक प्रगति

इजरायली कृषि प्रविधिलाई हाम्रो देशमा उतार्न आवश्यक हाम्रो भूगोलमा कृषिको लागि सहज श्रम, अनूकुल माटो, पानीजस्ताआवश्यक हरेक सामर्थ्य मौजुद पर्याप्त

त्यसैले, कृषिको लागि किसानलाई सित्तैमा पानि नदिने तर बेचेको पानीले फलाएको कृषि उपज विदेश निर्यात गरेर अर्बौ डलर कमाउनेमरुभूमितुल्य एउटा सानो देश इजरायलबाट हाम्रो कृषिले धेरै कुरा सिक्न जरुरी

लेखक ढुंगाना आधुनिक कृषि ज्ञान केन्द्र तीनकुने, काठमाडौंका सञ्चालक हुन्

namastesushilg@gmail.com 9851199132

Sanjay poudyal

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago