फाइल तस्बिर
पाल्पा, १ असार । निरन्तरको बर्षा संगै आएको बाढीले सिद्धार्थ राजमार्गमा क्षेती पुर्याएको छ । पाल्पा बुटवल सडक खण्ड अन्तर्गत गौडेपुल नजिकै बाटोको तल्लोभागमा बाटोले क्षेती पुर्याएको हो । प्रहरी चौकी प्रभासका अनुसार खोलामा आएको बाढीले बाटो बगाएको हो । पिचबाटोको बेस नै जानेगरी बाटो बगाएको हुँदा रातिको समयमा बाटो खुल्ने सम्भावना नभएको प्रभास प्रहरीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…