बुटवल, १ असार । तीन दिन देखि लगातारको वर्षासँगै तिनाउ नदीमा पानीको बहाव बढेको छ । उर्लिएको तिनाउको बाढीले खतराको सिमा पार गर्न लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । तिनाउ तट क्षेत्रमा रहेका जनताहरुलाई उच्च सतर्कता अपनाउन बुटवल उपमहानगरापालिकाका प्रमुख शिवराज सुवेदीले आग्रह गर्नुभएको छ ।
लगातार वर्षासँगै पानीको वाहाव बढ्दै गएपछि आपतकालीन सहायता आवश्यक परेमा तिनाउ नदीको निरीक्षण गर्दै सुवेदीले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेता तथा प्रमुख जिल्ला अधिकारी लगायत टोल विकास संस्थाका निकायहरुलाई तयारी अवसस्थामा रहन आग्रह गर्नुभएको छ । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागी खटाएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…